Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडाको जिसस भवन तोडफोड, सवारीसाधन आगजनी


प्रदर्शनकारीले हेटौंडा-२ स्थित जिल्ला समन्वय समितिको कार्यालय तोडफोड गरेको छ ।

ADVERTISEMENT

कार्यालय परिसरभित्र प्रदेश गरी भवनको सबै झ्यालका सिसा फुटाइदिएका छन् भने परिसर भित्र राखिएका सवारीसाधनमा आगजनी गरेका छन् ।

ADVERTISEMENT


प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १३ :२० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट