Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मुख्यमन्त्री बानियाँको हेटौंडा स्थित निवास तोडफोड, प्रदर्शनकारी र प्रहरी विच झडप


बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको हेटौंडा स्थित निवास तोडफोड गरिएको छ । तोडफोड संगै आगजनीमा प्रदर्शनकारी उत्रिएपछी प्रहरीले बल प्रयोग गरेको छ ।

ADVERTISEMENT

त्यहाँ प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले बल प्रयोग गरेपछी प्रदर्शनकारी र प्रहरी विच झडप भएको छ 

ADVERTISEMENT

सानोपोखारा यतिबेला तनाबग्रस्त बनेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १२ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट