Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडामा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड तथा आगजनी


प्रदर्शनकारीले हेटौंडा स्थित एमाले पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्।

ADVERTISEMENT

प्रहरीको घेरा तोडेर कार्यालय प्रवेश गरेका प्रदर्शनकारीले पार्टीको झण्डा हटाएर नेपालको झण्डा राखेका छन्  ।

ADVERTISEMENT

त्यस्तै प्रदर्शनकारीले कांग्रेस पार्टी कार्यालय तोडफोड गरेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १२ :१३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट