Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडा उपमहानगरपालिकाको कार्यालय तोडफोड, कांग्रेस पार्टी कार्यालयमा आगजनी


प्रदर्शनकारीले हेटौंडा उपमहानगरपालिकाको कार्यालय तोडफोड गरेका छन् । भर्खरै उपमहानगरपालिकाको कार्यालयमा ढुंगा हानेका छन् ।

ADVERTISEMENT

प्रदर्शनकारी हेटौंडाका विभिन्न पार्टी कार्यालय तर्फ मोडिएका छन् ।

ADVERTISEMENT

त्यस्तै प्रदर्शनकारीले कांग्रेस पार्टी कार्यालय तोडफोड गरेका छन् । प्रहरीको घेरा तोडेर कार्यालय प्रवेश गरेका प्रदर्शनकारीले कांग्रेसको झण्डा निकालेर फालेका छन् भने कार्यालय तोडफोड गरेका छन् । उनीहरुले कार्यालय परिसरमा आगजनी समेत गरेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १२ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट