Techie IT
Hetauda Khabar

हेटौंडा स्थित मुख्यमन्त्री बानियाँको घर घेर्न अघि बढ्दै प्रदर्शनकारी


हेटौडामा प्रदर्शनरत प्रदर्शनकारीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घर घेर्न लागेका छन्।

हेटौडाको नगरपालिका रोड हुँदै सानोपोखरा निस्किएका उनीहरु सानो पोखरा स्थित मुख्यमन्त्री बानियाको घर घेर्न अगाडि बढेका छन्।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट