Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर १ अपडेट: ३७ हजार ४ सय मतगणना हुँदा डिनाको अग्रता कायमै


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को हालसम्म ३७ हजार ४७४ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाएकी छिन् ।

ADVERTISEMENT

डिनाले १४ हजार २०९ मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नोपलका अध्यक्ष कमल थापाले ११ हजार २४४ मत पाएका छन् । डिना, थापाभन्दा २ हजार ९६५ मतले अगाडि छिन् ।

ADVERTISEMENT

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बहादुर सिंहले ८ हजार ५४३ मत पाएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, ११ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट