Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर-२ ‘ख’ मा इन्द्र बानियाँ निकै अगाडि


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मतान्तर बढाएका छन् ।

ADVERTISEMENT

सो क्षेत्रमा ३१ हजार ८९१ मतगणना हुँदा बानियाँले १४ हजार ९३७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १३ हजार ३९८ मत पाएका छन् ।

ADVERTISEMENT

बानियाँले थापालाई १ हजार ५३९ मतले पछाडि पारेका छन् । मतगणना जारी रहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, १० :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट