Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

महेश बर्तौलालाई भेटाउन विरोधलाई हम्मे हम्मे


मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौलाको अग्रता रोकिएको छैन । उनलाई सत्ता गठबन्धनका विरोध खतिवडाले पछ्याइरहेका छन् । हालसम्म २३ हजार ३३२ मतगणना भएको छ । जसमा बर्तौलाले ९ हजार २५४ मत प्राप्त गरेका छन् । खतिवडाको ८ हजार ५२६ मत आएको छ ।

ADVERTISEMENT

त्यस्तै खतिवडा भन्दा बर्तौला ७२८ मतले अगाडी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भारत पराजुलीले ३ हजार ३३५ मत ल्याएका छन् ।

ADVERTISEMENT


प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, २१ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट