Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

हिजो पक्राउ परेका ६ जना रिहा


प्रहरीले हिजो पक्राउ गरेका छ जनालाई रिहा गरेको छ।

ADVERTISEMENT

हेटौडा अस्पतालको बोर्ड केरमेट गरेको भन्दै हेटौडाका छ जना युवालाई हिजो प्रहरी हिरासतमा राखिएको थियो।

ADVERTISEMENT

त्यसको विरोधमा हेटौडामा प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई पाँच दिनको म्याद थप गरेको थियो।

भर्खरै उनीहरू जिल्ला प्रशासन कार्यालयबाट रिहा भएका छन् । उनीहरुलाई केही धरौटी रकम बुझाउन लगाई रिहा गरिएको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८२ बैशाख ५, १२ :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट