हेटौंडामा प्रदर्शन, सिडिओ कार्यालय तर्फ जान प्रहरीको रोक
हेटौंडामा प्रदर्शन सुरु भएको छ । हिजो प्रहरीले हेटौंडा अस्पतालमा बोर्ड केरमेट गरेको आरोपमा हेटौंडाका छ जना युवालाई पक्राउ गरी हिरासतमा राखेपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको हो ।
प्रदर्शनकारीले एमालेको सिडिओ फिर्ता गर भन्दै प्रशासन कार्यालय घेर्न बढी बढेका छन् । प्रहरीले भने उनीहरुलाई रोकेको छ ।
प्रकाशित मिति : शुक्रबार, २०८२ बैशाख ५, ११ :४८ बजे

















प्रतिक्रिया