Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

अपडेट – पक्राउ परेकालाई ५ दिन म्याद थप


हेटौंडा अस्पतालको बोर्ड केरमेट विवादमा प्रहरीले नियन्त्रणमा लिएको छ जनाविरुद्ध ५ दिनको म्याद थप भएको छ ।

ADVERTISEMENT

उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय मार्फत ५ दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले पुष्टि गरे ।

ADVERTISEMENT

सुनील गीरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई ५ बजे प्रहरीले नियन्त्रण लिएको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८२ बैशाख ४, १८ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट