Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

 प्रदर्शन तनावग्रस्त बनेपछी तीनकुनेमा हवाई फायर


तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

ADVERTISEMENT

घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो ।

ADVERTISEMENT

राजतन्त्रको पक्षधरहरूको तीनकुनेमा जारी  प्रदर्शन तनावग्रस्त भएपछि सभा नै बिथोलिएको छ । जनप्रदर्शनका कमान्डर दुर्गा प्रसाईंले संयमित हुन आग्रह गरेका भए पनि भीड शान्त भने हुन सकेको छैन ।
स्थिति तनावग्रस्त भएपछि प्रदर्शनकारीहरु तितरवितर भइरहेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र १५, १४ :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट