मकवानपुर १ अपडेट- ‘डिना’को फराकिलो अग्रता कायमै
मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धनकि साझा उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’को अग्रता कायम रहेको छ ।
ताजा मत अपडेट यस्तो छ ।
क्षेत्र नम्बर १ प्रतिनिधिसभा (१५१४९ मत गणना )
महालक्ष्मी डिना उपाध्याय- गठबन्धन – ६९५२
कमल थापा- नेकपा एमाले- ४८०४
दीपकबहादुर सिंह- राप्रपा – १८०९
प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १३ :३६ बजे


















प्रतिक्रिया