Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर-२ मा अघि लागे महेश बर्तौला


प्रतिनिधिसभा प्रत्यक्ष तर्फ मकवानपुर क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका विरोध खतिवडा पछिपरेका छन ।

ADVERTISEMENT

खतिवडालाई ४७ मत अन्तरले एमालेका उम्मेदवार महेश बर्तौलाले पछि परेका हुन् । मकवानपुर-२ को कुल ६ हजार ५१८ मत गन्दा खतिवडाले २ हजार ६८६ मत पाउँदा एमालेका उम्मेदवार बर्तौला २ हजार ७३३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५३४ मत पाएका छन् ।

ADVERTISEMENT


प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, २३ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट