मकवानपुर-१ ‘ख’ मा एमालेका ढकालको अग्रता
मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’मा २ हजार १७६ मतगणना भएको छ ।
यति मत गन्दा यहाँ नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकालले ९८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै सत्ता गठबन्धनकि उम्मेदवार कुमारी मुक्तानले ८३३ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका राम बहादुर घलेले १९८ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, १८ :५५ बजे


















प्रतिक्रिया