Techie IT
  • ३ चैत्र २०८२, मंगलबार
Hetauda Khabar
  • ३ चैत्र २०८२, मंगलबार

हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा पहिरो, पन्छाउन दिनभर लाग्न सक्ने


हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा पहिरो गएपछि सडक अवरुद्द भएको छ ।

ADVERTISEMENT

गएराती मकवानपुरको बकैया गाउँपालिका १२ स्थित घट्टेपाखा स्थित सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

वर्षाका कारण राति पहिरो गएकोले सडक अवरोध भएको र सडक बिभाग र फास्ट ट्रयाक निर्माण कम्पनी संग समन्वय गरी अवरोध हटाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाउन दिनभरी लाग्ने सम्भावना रहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ अशोज १०, ०९ :४९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट