Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमती प्रदेशसभा बैठकमा नाराबाजी, बैठक स्थगित


बागमती प्रदेशसभा बैठकमा नाराबाजी चलेको छ ।

ADVERTISEMENT

प्रदेशले ल्याएको बजेटको पुनर्लेखन गर्नुपर्ने मागसहित प्रदेशसभाका प्रतिपक्ष दल नारावाजीमा उत्रिएका हुन् ।

ADVERTISEMENT

सदनमा प्रतिपक्षदलका सांसदले आर्थिक अनुसासन कायम गर, बजेटलाई पुनर्लेखन गर लगायतका नारा लगाइरहेका छन् । नाराबाजी पछी सभामुखले बिहिबार दिउसो ३ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ असार ६, १३ :४३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट