Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

बाराको ३ नम्बर पुलमा बस दुर्घटना, दर्जन बढी घाइते


बाराको ३ नम्बर पुलमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

ADVERTISEMENT

पुलबाट बस खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

धनगडीबाट बिराटनगर जाँदै गरेको ना.६.ख ९०३० नम्बरको बस दुर्घटना हुँदा घाइते भएका १७ जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाकी छ ।

 

ADVERTISEMENT

 


प्रकाशित मिति : मङ्लबार, २०८० फाल्गुन २२, १७ :२० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट