Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरमा भाइरल ज्वरोले एकै गाउँका ४१ जना बिरामी


हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका-९ टर्लिङ भन्ने गाँउमा भाइरल ज्वरोको कारण ४१ जना बिरामी भएका छन् ।

ADVERTISEMENT

बिरामीहरूको अवस्था सामान्य रहेको प्रहरी चौकी कान्द्राङले जनाएको छ ।

ADVERTISEMENT

त्यसैगरी स्वास्थ्य चौकी खैराङबाट औषधिसहितको टोली पठाइएको छ ।

उक्त गाउँमा २१/२२ घर धुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० माघ २३, ०८ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट