Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरको बकैयामा ग्रामीण आँखा केन्द्र उद्घाटन


हेटौंडा । बकैयामा ग्रामीण आँखा केन्द्र उद्घाटन भएको छ । बकैया गाँउपालिका र हेटौडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा बकैया गाउँपाललिको छतिवनमा बकैया ग्रामीण आँखा केन्द्र उद्घाटन भएको हो ।

ADVERTISEMENT

बकैया गाँउपालिकाका अध्यक्ष घर्मराज लामिछानेले ९५ वर्षिय पूर्ण राईलाई आँखा जाँचकोलागि ओपीडी कार्ड हस्तान्तरण गरी सोमबारदेखी केन्द्रको उद्घाटन भएको हो ।

ADVERTISEMENT

केन्द्रमा पूर्णरुपमा आँखा जाँच कार्यक्रम शुरु भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० माघ ९, १५ :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट