Techie IT
Hetauda Khabar

काठमाडौबाट मकवानपुर आउदै गरेको कार थानकोटमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु


हेटौंडा । काठमाडौबाट चित्लाङ्ग तर्फ आइरहेको जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ । गणेशमान सिंह मार्ग ९थानकोट० मा सवारि दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन ।

दिउँसो करिब २ बजे प्रदेश ३ ०१०२३च ६९८५नम्बरको फोर्डको इको स्पोर्ट्स कार दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा दुई पुरुष एक महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ।

अर्का एक बच्चा गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट