Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

उत्तरपश्चिम चीनमा शक्तिशाली भूकम्प, कम्तीमा १११ जनाको मृत्यु


हेटौंडा । उत्तरपश्चिम चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

उत्तरपश्चिम चीनको गान्सु र छिकेकी छिङहाइ प्रान्तमा गएको ६।२ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो ।

ADVERTISEMENT

२०० भन्दा बढी घाइते भएका छन् । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ ।

आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० पुस ३, ०७ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट