Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

आनन्दराम पराजुलीलाई प्रश्न- तपाईले जित्नुभयो भने हेटौंडामा के-के गर्नुहुन्छ ?

स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकता


सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले यहाँको शिक्षा,स्वास्थ्य र रोगजार आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् ।

ADVERTISEMENT

हेटौंडा अझैपनि स्वास्थ्य क्षेत्रमा कमजोर रहेकाले दक्ष चिकित्सकसहितको अस्पताल र प्रदेश विश्व विद्यालय बनाउने योजना आफुले बोकेको उनले बताए ।

ADVERTISEMENT

उनले निर्वाचनमा जित हासिल गरे यहाँका गरिव र स्वास्थ्यपचार गर्न नसक्नेहरुका लागी निशुल्क उपचारको व्यवस्था साथै हेटौंडामै नयाँ रोजगारको अवस्था सृजना गरी बेरोजगार युवालाई अवसर दिनेगरी काम गर्ने बताएका छन् । थप भिडिओमा हेरौं 

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ कार्तिक १७, १७ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट