Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमती बजेट- प्रदेश सरकारले हेटौंडाको कर्रा खोला करिडोर निर्माण गर्ने


बागमती प्रदेश सरकारले हेटौंडाको कर्रा खोला करिडोर निर्माण गर्ने बताएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

ADVERTISEMENT

उनले आगामी आर्थिक वर्षमा काठमाण्डौं उपत्यकाका खस्याइखुखुज्न खोला, महादेव खोला, हनुमन्ते खोला र हेटौंडाको कर्रा नदीमा करिडोर निर्माण कार्य प्रारम्भ गर्न रु. १५ करोड विनियोजन गरेको बताएका छन् ।

ADVERTISEMENT


प्रकाशित मिति : शुक्रबार, २०८० असार १, १६ :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट