गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणा
सरकारले आगामी आर्थिक वर्षमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को अनुमानित बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
प्रकाशित मिति : सोमवार, २०८० जेष्ठ १५, १८ :२० बजे




















प्रतिक्रिया