Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाई दुबईकाे जहाजमा समस्या, अवतरण गर्ने तयारी


काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको जहाजमा आगलागी भएको छ ।

ADVERTISEMENT

१६२ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाजमा उड्ने बित्तिकै ठुलो आवाज आएको र उडीरहेकै अवस्थामा आगो लागेको देखिएको छ । उक्त विमानको इञ्जिन फेल भएको बुझिएको छ  ।

ADVERTISEMENT

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि फाेर्स ल्याण्डिङकाे तयारी भैरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० बैशाख ११, २१ :४८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट