Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडा क्याम्पसमा मतदान सकियो, ४७७ मत खस्यो


हेटौंडा क्याम्पसमा मतदान सकिएको छ । स्ववियु निर्वाचन अन्तर्गत  बिहानै बाट भएको मतदान प्रक्रिया भर्खरै सकिएको हो । क्याम्पसमा जम्मा ४७७ मत खसेको छ ।

ADVERTISEMENT

क्याम्पसमा कुल  ८९७ मतदाता रहेका छन्  ।

ADVERTISEMENT

जिल्लाको ८ वटा क्याम्पसमध्ये ७ वटामा बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०७९ चैत्र ५, १६ :०८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट