Techie IT
  • १८ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • १८ फागुन २०८२, सोमबार

काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो


काभ्रेको बेथानचोक गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

ADVERTISEMENT

बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मङ्गलबार साँझ दुर्घटना हुँदा १३  जनाको घटनास्थलमा र ४ जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

दुर्घटनामा  बेथानथोकबाट पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । मृतकको सनाखत भैसकेको छैन । थप विवरण आउँ बाकी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर २७, २० :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट