Techie IT
Hetauda Khabar

फेरी घट्यो सुनको मूल्य


सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।


क्याटेगोरी : अर्थबाणिज्य, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट