Techie IT
  • २२ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • २२ फागुन २०८२, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर लाइभ अपडेट
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
क्षेत्र नम्बर १
खसेको मत
मतगणना जारी
लोड हुँदै...
क्षेत्र नम्बर २
खसेको मत
मतगणना जारी
लोड हुँदै...
BREAKING
🔑 Admin

Admin Login

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन


आजै प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेकी छन्। त्यसैअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेको उनका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताएका छन्।

ADVERTISEMENT

माथिल्लो सदन राष्ट्रिय सभा भने कायमै रहने बताइएको छ।

ADVERTISEMENT

कार्कीलाई छ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश दिइएको छ।

प्रतिनिधिसभाको निर्वाचन २०७९ सालमा भएको थियो।

ADVERTISEMENT


प्रकाशित मिति : शुक्रबार, २०८२ भदौ २७, २३ :३८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट