Techie IT
  • २१ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २१ फागुन २०८२, बिहीबार
{ "rules":{ ".read": true, ".write": "auth != null" } }

संसद विघटन हुने, प्रधानमन्त्रीमा सुशिला कार्की, आजै सपथ


संसद विघटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ ।

ADVERTISEMENT

सहमति जुटेसँगै कार्कीलाई आजै प्रधानमन्त्रीकारुपमा सपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

ADVERTISEMENT

यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८२ भदौ २७, १९ :४२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट