Techie IT
  • २१ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २१ फागुन २०८२, बिहीबार
LIVE Election Result
LIVE
मकवानपुर प्रतिनिधि सभा निर्वाचन २०८२
निर्वाचन क्षेत्र १
निर्वाचन क्षेत्र २
🟢 मतगणना जारी छ – हामीसँगै रहनुहोस् • 🟢 मतगणना जारी छ – हामीसँगै रहनुहोस् •

मकवानपुर जिल्ला भर अनिश्चितकालीन कर्फ्यु लाग्यो


मकवानपुर जिल्ला भर अनिश्चितकालीन कर्फ्यु लागेको छ ।

ADVERTISEMENT

आज बिहान  १० बजेसम्मको लागि ४ किल्ला तोकेर हेटौंडा बजार क्षेत्रमा मात्र कर्फ्यु लागेको थियो ।

ADVERTISEMENT

केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला भर अर्को सूचना जारी नभएसम्म आवतजावत गर्न, भेला, सभा, बैठक जुलुस गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८२ भदौ २५, १० :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट