Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर-२ मा ५० हजार मतगणना : रोकिएको छैन महेश बर्तौलाको अग्रता


मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाको अग्रता कायम रहेको छ ।

ADVERTISEMENT

एमालेका बर्तौला लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिरोध खतिवडाभन्दा १ हजार ४३६ मतले अघि छन् ।

ADVERTISEMENT

हालसम्म ५० हजार ७०५ मत गणना हुँदा बर्तौलाले २० हजार ३८ मत प्राप्त गर्दा गठबन्धनका खतिवडाले १८ हजार ६०८ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८६४ मत पाएका छन् । यस क्षेत्रमा जम्मा ८६ हजार ६५२ मत खसेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, १५ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट