Techie IT
  • १४ चैत्र २०८२, शनिबार
Hetauda Khabar
  • १४ चैत्र २०८२, शनिबार

प्रदेशसभामा छिर्यो बहादुरको टोली !


केही बेर अघिसम्म काठमाडौँ रहेको बताएको बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाको टोली अचानक बागमती प्रदेश सभा परिसरमा छिरेको छ।

ADVERTISEMENT

केहीबेर अघिसम्म छलफलमै रहेको बताएको उक्त टोली अचानक प्रदेश सभा सचिवालयमा प्रवेश गरेको हो।

ADVERTISEMENT

अब मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुर पक्षले पनि विश्वासको मत दिनेछ। अन्तिम समय सम्म सहयोग नगर्ने बताएको बहादुर सिंह लामाको टोली अन्ततः प्रदेश सभा परिसरमा छिर्नु बानियाँलाई शुभ संकेत हो।

विश्वासको मतको कार्यक्रम केही समय पछि सुरु हुने बताइएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८२ साउन २७, १६ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट