Techie IT
  • १६ चैत्र २०८२, सोमबार
Hetauda Khabar
  • १६ चैत्र २०८२, सोमबार

मुख्यमन्त्री लामाको राजीनामा तयार, मन्त्रीपरिषद्को बैठक बसी पत्रकार सम्मेलन गर्ने


बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आजै राजीनामा दिने भएका छन्।

ADVERTISEMENT

केही समय अगाडि हेटौडा आइपुगेका लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रीपरिषद्को बैठक सकिए लगत्तै पत्रकार सम्मेलन गर्ने तयारी उनको छ।

ADVERTISEMENT

पत्रकार सम्मेलन सकिए लगत्तै प्रदेश प्रमुखको कार्यालयमा आजै राजीनामा पेश गरेर उनी काठमाडौँ लाग्ने विशेष स्रोतले बताएको छ।

अन्तत बहादुरले मुख्यमन्त्री पद छोड्ने भएका छन्। कांग्रेसभित्रको गुटको परिबन्धमा बहादुर हारेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८२ साउन १८, १३ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट