Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मुख्यमन्त्री लामा रहेनन् संसदीय दलका नेता, बानियाँको पक्षमा २२ सांसद


मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा विरूद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।

ADVERTISEMENT

लामा विरुद्धको अविश्वासको प्रस्ताव माथिको छलफलमा मत विभाजन हुँदा इन्द्र बहादुर बानियाँको पक्षमा २२ जना सांसद र लामाको पक्षमा १५ जना सांसद भएका छन् । यसरी संसदीय दलका नेता लामा विरूद्धको अविश्वासको प्रस्ताव पारित भएको हो ।

ADVERTISEMENT


प्रकाशित मिति : मङ्लबार, २०८२ साउन १३, १३ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट