बागमतीको मुख्यमन्त्री लफडा- संसदीयदलको बैठक स्थगित
बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामामाथिको अविस्वासको प्रस्तावको छलफल स्थगित भएको छ ।
लामाविरुद्धको अविस्वासको प्रस्तावमाथि छलफल गर्न बैठकको तयारी गरिएको थियो । अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर सनाखत गर्नुपर्ने कार्यतालिका थियो । तर बैठक नै स्थगित गरिएको स्रोतले बताएको छ ।
भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको एक नेताले बताएका छन् ।
प्रकाशित मिति : सोमवार, २०८२ साउन १२, १६ :१६ बजे


















प्रतिक्रिया