Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

महेश बर्तौलालाई भेटाउन विरोधलाई सकस


मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

ADVERTISEMENT

बर्तौला बुधबार बिहानसम्म लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिरोध खतिवडाभन्दा २ हजार २४५ मतले अघि छन् ।

ADVERTISEMENT

हालसम्म ३९ हजार ४११ मत गणना हुँदा बर्तौलाले १५ हजार ९०२ मत प्राप्त गर्दा गठबन्धनका खतिवडाले १३ हजार ६ सय ५७ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ हजार ७७९ मत पाएका छन् भने १ हजार ८७९ मत बदर भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, ०९ :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट