Techie IT
  • ५ चैत्र २०८२, बिहीबार
Hetauda Khabar
  • ५ चैत्र २०८२, बिहीबार

हेटौंडामा प्रदर्शन – ‘एमाले सिडिओ फिर्ता जा’ भन्दै नाराबाजी


हेटौंडा अस्पतालको बोर्ड केरमेट विवादमा मुछिएका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि हेटौंडामा विरोध प्रदर्शन भएको छ ।केहीसमय अघि प्रहरी प्रमुख विश्व राज खड्काको आदेशमा उनीहरुलाई पक्राउ गरेपछि युवाहरुले प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

ADVERTISEMENT

अहिले प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग बन्द छ ।

ADVERTISEMENT

प्रदर्शनकारीले एमाले सिडिओ फिर्ता जा, प्रहरी दमन मुर्दाबाद, हेटौंडा अस्पताल अलग गर, हिरासतमा राखिएकालाई रिहा लगायतका नारा लगाएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८२ बैशाख ४, १८ :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट