Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

मकवानपुर-१ ‘क’ मा प्रेमबहादुर पुलामीको फराकिलो अग्रता


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (क) मा गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामीको अग्रता कायम छ ।

ADVERTISEMENT

हालसम्म १३६१९ मतगणना गर्दा नेकपा एमालेका कमल बहादुर विष्टले ४२४६ मत पाएका छन् भने लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले ५७७६  मत प्राप्त गरेका छन् । पुलामीले विष्टलाई १४९० मतले पछी पारेका छन् ।

ADVERTISEMENT

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सागर थापाले २६०० मत पाएका छन् भने ४९० मत बदर भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १२ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट