Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मकवानपुर-२ ‘ख’ मा इन्द्र बानियाँको अग्रता


मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले १ हजार २४५ मत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

२ हजार ५६१ मत गणना हुदाँ एमालेका उम्मेदवार लालबहादुर थापामगरले ९३६ मत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

त्यस्तै राप्रपाका उम्मेदवार बद्रीबहादुर खड्काले २०७ मत प्राप्त गरेका छन् ।

 

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, १७ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट