Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुरमा ‘डिना’को सुरुवाती अग्रता


मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धनकि साझा उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले सुरुवाती अग्रता लिएकी छन् ।

ADVERTISEMENT

पहिलो १३ सय ३५ मतगणनामा उनले ७८६ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका कमल थापाले ३५० मत ल्याएका छन् ।

ADVERTISEMENT

अहिले राप्रपाको मतगणना भैरहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, १४ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट