Techie IT
Hetauda Khabar

हेटौंडाको सिद्धार्थ स्कुलमा आउदैछ जिल्ला भरका मतपेटिका (फोटो फिचर)


मकवानपुरमा कति मत खस्यो भन्ने विवरण भने आउन बाकी छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका ढुवानी कार्य सुरु गरिएको छ । हेटौंडा २ सिद्धार्थ स्कुल स्थित मतगणना स्थलमा जिल्लाका विभिन्न मतदान स्थलबाट मतपेटिका ओसार्न सुरु गरिएको छ ।


क्याटेगोरी : फोटो फिचर, महानिर्वाचनको महासंग्राम २०७९, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट