विरोध खतिवडाले गरे मतदान
गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार बिरोध खतिवडाले मतदान गरेका छन् । हेटौंडा ४ स्थित भुटनदेवि स्कुलको मतदान केन्द्रमा उनले भोट हालेका उन् ।
प्रकाशित मिति : आइतवार, २०७९ मंसिर ४, ०८ :५० बजे


















प्रतिक्रिया