मकवानपुरमा सुरु भयो मतदान
मकवानपुरमा मतदान सुरु भएको छ । प्रतिनिधि र प्रदेशसभाको लागि आज बिहान ७ बजेदेखी मकवानपुरका सम्पुर्ण मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको हो। जिल्लामा १६७ मतदान स्थलमा ३६४ केन्द्र तोकिएको छ ।
प्रकाशित मिति : आइतवार, २०७९ मंसिर ४, ०७ :३९ बजे


















प्रतिक्रिया