Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

मन्त्रालयको सीट र कार्यविभाजन टुंग्याउन ४ सदस्यीय कार्यदल गठन


मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ । नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरकारको मन्त्रिमण्डलको संख्या र कार्यविभाजन टुंग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो ।

ADVERTISEMENT

जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

ADVERTISEMENT

आज बेलुका ५ बजे नयाँ मन्त्रीहरूको सपथसँगै मन्त्री मण्डलको संख्या र कार्यविभाजनको टुंग्याउने बुझिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० फाल्गुन २१, १६ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट