Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक


काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन ।

ADVERTISEMENT

सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकिरहेको बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन ।

ADVERTISEMENT

माओवादी केन्द्रसँग सोही बिषयलाइ लिएर सरकार सञ्चालन सबन्धि सहमति पनि लगभग भंग भएको जनाइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० फाल्गुन २१, १० :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट