बझाङको धमेनामा ४.५ म्याग्निट्यूडको भूकम्पको धक्का
![](https://ap-south-1.linodeobjects.com/hetauda/2023/10/earthquake.png)
बझाङमा भूकम्पको धक्का महशुस भएको छ ।
सोमबार दिउँसो ११ बजेर ३७ मिनेटमा ४.५ म्याग्निट्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया