Techie IT
Hetauda Khabar

सुवास नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा, झण्डा आधा झुकाइने


संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ ।

सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो ।

वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट