Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी


काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा बसमा सवार मध्ये ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताए ।

ADVERTISEMENT

प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । उद्धार कार्य अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० भदौ ६, १२ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट